- Home
- About US
- Objective
- Our Work
- Staff
- Minimum land Valuation
- Citizen Charter
- Office Organization
- Office Properties
- Lekhapadi
- Notice
- Transaction Possess
- घर जग्गा रजिष्ट्रेशन तथा रोक्का दस्तुर
- Land Measurement Unit
- Proactive dissemination
- Expenditure Report
- मालपोत कार्यालयमा पेश गर्नु पर्ने
- Economic Bill
- जग्गा कित्ताकाट सम्वन्धी निर्देशन
- पूँजीगत लाभकर सम्वन्धी सूचना
- नगद कारोबारको सिमांकन सम्वन्धी सूचना
- जग्गा लिने दिनेले ध्यान दिनु पर्ने कुराहरु
- Photo Gallery
- Feedback
- Monthly Revenue Collection Report
- Home
- About US
- Objective
- Our Work
- Staff
- Minimum land Valuation
- Citizen Charter
- Office Organization
- Office Properties
- Lekhapadi
- Notice
- Transaction Possess
- घर जग्गा रजिष्ट्रेशन तथा रोक्का दस्तुर
- Land Measurement Unit
- Proactive dissemination
- Expenditure Report
- मालपोत कार्यालयमा पेश गर्नु पर्ने
- Economic Bill
- जग्गा कित्ताकाट सम्वन्धी निर्देशन
- पूँजीगत लाभकर सम्वन्धी सूचना
- नगद कारोबारको सिमांकन सम्वन्धी सूचना
- जग्गा लिने दिनेले ध्यान दिनु पर्ने कुराहरु
- Photo Gallery
- Feedback
- Monthly Revenue Collection Report

पाँचथर जिल्लाको परिचय :
पाँचथर जिल्ला नेपालको प्रदेश नम्वर १ अन्तर्गत मेची अन्चलको पूर्वी पहाडी जिल्ला हाे । यो जिल्ला समून्द्र सतहबाट ६०९ मिटर देखि ३६७५ मिटर सम्म अवस्थित छ । नेपालको पूर्वी सिमानामा पर्ने यो जिल्ला उत्तर दक्षिण फैलिएकाे छ । प्राचिन समयमा पल्लो किराँतको नामले पिन यो जिल्ला लिम्वुवान क्षेत्रको केन्द्रको रुपमा रहेको थियो । यस जिल्लाको सदरमुकाम फिदिम (फेदेन)मा दश लिम्वुवान क्षेत्रका राजाहरुले संयुक्त रुपमा सभा गरी सामुहिक रुपले महत्वपूर्ण विषयहरु यहाँ स्थित अाम्बे पोजोमा भन्ने तिर्थ स्थलमा जम्मा भई चुम्लुङ्ग (सभा) व्दारा निर्णय गर्ने परम्परा रहेको देखिन्छ ।
यस जिल्लाकाे नामाकरण कसरी भयो भन्ने स्पष्ट कुनै आधार नदेखिए पनि सोधकर्ताहरुका अनुसार पाँचथर जिल्लाको नामाकरण "पान्थरु थुम" शब्दबाट भएको र पान्थरुको अर्थ कुरा थामेको अर्थात मानेको (Agreed) र थुमको अर्थ इलाका वा किल्ला (District) हो । यसै शब्दार्थको अाधारमा नेपाल एकिकरण पश्चात यहाँका चलिरहेका धर्म/संस्कृति र रीतिरिवाजका बारेमा फेदेनमा सभा (चुम्लुङ्ग) बसी सभाले तय गरेका निर्णय नेपाल सरकारमा पेश हुँदा यस क्षेत्रकै नाम पान्थर रहेको हो भन्ने मत पाइएता पनि इस्वी सम्वत ५५० ताका किराँत इतिहासको बर्णन गर्ने क्रममा नै पान्थरु शब्दको प्रयोग भएको पाइन्छ । यसै गरी फिदिम भन्ने शब्द लिम्वु भाषाको "फेदेन" शब्दबाट रुपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा 'फे' भनेको धनु र 'देन' भनेको फराकिला ठाँउ अर्थात धनुबाण हान्ने फराकिलो ठाँउ भएकोले फेदेन भनिएको र पछि फेदेन शब्द नै रुपान्तरित भई जनबोलिमा फिदिम भएको हो भन्ने विभिन्न प्रकाशनहरुमा उल्लेख भएको पाइन्छ ।
पाँचथर जिल्लाको भौगोलिक अवस्थिति :
- अक्षांश - २६०.२८' उत्तर देखि २६०.२९' उत्तर सम्म
- देशान्तर - ८७०.०२' पूर्व देखि ८७०.३०' पूर्व सम्म
- क्षेत्रफल - १२४१ बर्ग मिटर (१,२४,५९० हेक्टर)

Land Revenue Officer
Ganesh Kumar Khadka
Nayab Subba (Information Officer)
Baburam Pokharel
Nayab Subba
Binod Dungel
Computer Operator
Kalyan Tiwari
Kharidar
Bhima Subedi
Kharidar
Suman Yangya

