Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Panchthar
Panchthar

   निवेदन फर्महरु निशुल्क उपलब्ध रहेको

सूचना

 

यस कार्यालयबाट सम्पादन गरिने देहायका कार्यहरु संग सम्वन्धित निवेदनहरु आफै लेख्न इच्छुक सेवाग्राहीहरुका लागि निवेदन फर्महरु यस कार्यालयको सहायता कक्ष  (Help Desk) मा नि:शुल्क उपलब्ध रहेको र उक्त निवेदन फर्महरु यस कार्यालयको website बाट डाउनलोड पनि गर्न सकिने व्यहोरा सवैको जानकारीका लागि अनुरोध छ ।

 

तपसिल:

  1. नामसारी
  2. घर कायम
  3. पुर्जा श्रेस्तामा विवरण संसोधन वा सुधार गर्न
  4. पुर्जा श्रेस्तामा तिन पुस्ते विवरण कायम गर्न
  5. प्रमाणको लागि श्रेस्ताको प्रतिलिपी माग गर्ने
  6. पुर्जाको प्रतिलिपी माग गर्ने
  7. पारित लिखतको प्रतिलिपी माग गर्ने
  8. श्रेस्ता पुर्जामा फोटो प्रमाणित गर्ने
  9. सडक को भाग लगत कट्टा गर्न

 

   News

कार्यालयमा पारित 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)