- Home
- About US
- Objective
- Our Work
- Staff
- Minimum land Valuation
- Citizen Charter
- Office Organization
- Office Properties
- Lekhapadi
- Notice
- Transaction Possess
- घर जग्गा रजिष्ट्रेशन तथा रोक्का दस्तुर
- Land Measurement Unit
- Proactive dissemination
- Expenditure Report
- मालपोत कार्यालयमा पेश गर्नु पर्ने
- Economic Bill
- जग्गा कित्ताकाट सम्वन्धी निर्देशन
- पूँजीगत लाभकर सम्वन्धी सूचना
- नगद कारोबारको सिमांकन सम्वन्धी सूचना
- जग्गा लिने दिनेले ध्यान दिनु पर्ने कुराहरु
- Photo Gallery
- Feedback
- Monthly Revenue Collection Report
- Home
- About US
- Objective
- Our Work
- Staff
- Minimum land Valuation
- Citizen Charter
- Office Organization
- Office Properties
- Lekhapadi
- Notice
- Transaction Possess
- घर जग्गा रजिष्ट्रेशन तथा रोक्का दस्तुर
- Land Measurement Unit
- Proactive dissemination
- Expenditure Report
- मालपोत कार्यालयमा पेश गर्नु पर्ने
- Economic Bill
- जग्गा कित्ताकाट सम्वन्धी निर्देशन
- पूँजीगत लाभकर सम्वन्धी सूचना
- नगद कारोबारको सिमांकन सम्वन्धी सूचना
- जग्गा लिने दिनेले ध्यान दिनु पर्ने कुराहरु
- Photo Gallery
- Feedback
- Monthly Revenue Collection Report
News / Events
नगद कारोबारको सिमांकन सम्वन्धी सूचना
सम्पत्ति शुध्दीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर
नगद कारोबारको सीमांकन सम्वनधी अत्यन्त जरुरी सूचना
सम्पत्ति शुध्दिकरण निवारण एेन २०६४ को दफा ४४ ग बमोजिम नेपाल सरकारको निर्णय अनुसार मिति २०७३।१२।१० मा राजपत्रमा सूनचा प्रकाशित गरि यही २०७४ साल श्रावण १ गते देखि लागू हुने गरी प्रचलित कर सम्वन्धी कानूनले अन्यथा व्यवस्था गरेको बाहेक कुनै ब्यक्ति, फर्म, कम्पनि वा संस्थाले एक पटकमा ने.रु १० लाख वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद विक्री गर्दा तथा अन्य कारोबार गर्दा वित्तिय संस्था वा वैकिङ्ग उपकरण मार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएकोले संस्थागत वा व्यक्तिगत कारोबार वा लेनदेन गर्दा उल्लेखित सीमा भन्दा बढी नगदमा गर्न नपाईने ब्यहोरा सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तर वित्तिय संस्थामा निक्षेप, वचत वा साटही गर्ने वा वित्तिय संस्थाबाट लिएको कर्जा तथा सोको साँवा व्याज भुक्तानी गर्न वा वित्तिय संस्थाहरु वीच नगद कारोवार गर्न तथा निक्षेपकर्ता वा वचतकर्तालाई वित्तिय संस्थामा रहेको खाताबाट कारण खोली पुष्ट्याई सहित नगद भुक्तानी दिन सो ब्यवस्था अाकर्षित नहुने ब्योहोरा समेत जानकारी गराईन्छ । कसैले यस ब्यवस्थाको उल्लंघन गरेमा सोही एेनको दफा ३० को उपदफा ९ बमोजिम वीगो वमोजिमको जरिवाना हुने ब्यवस्था रहेको ब्योरा समेत समेत सूचित गरिन्छ ।
http://dolrm.gov.np/assets/newsevents/n_2_414451_1502091348.jpg
Land Revenue Officer
Ganesh Kumar Khadka
Nayab Subba (Information Officer)
Baburam Pokharel
Nayab Subba
Binod Dungel
Computer Operator
Kalyan Tiwari
Kharidar
Bhima Subedi
Kharidar
Suman Yangya

