Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Panchthar
Panchthar

News / Events

जग्गा लिने दिनेले ध्यान दिनु पर्ने कुराहरु



  •  प्राप्त गर्ने जग्गाको प्रमाण पुर्जा र नक्सा अनुसार फिल्डमा जग्गा मिलेनमिलेकाे एकिन गर्ने ।

  • फल्डमा नक्सा अनुसारको क्षेत्रफल पुरा छ छैन बुझ्ने ।

  • जग्गाको भोग सम्वन्धमा स्पष्ट हुने ।

  • सडकबाटो सम्वन्धमा स्वयम लिने दिनेले नै एकिन गर्ने ।

  • जग्गाले छोएका मूख्य राजमार्ग तथा नहर जस्ता सार्वजनिक सरकारी संरचनाको लागि लगत कट्टा भएको छ छैन एकिन गर्ने । 

  • लिने दिने मूल्य (थैली रकम) सम्वन्धमा स्वयम लिने दिनेले यकिन गर्ने ।

  • रोक्का तथा जग्गा खिचोलो बारेमा स्वयम लिने दिने स्पष्ट हुने ।

  • रैकरगूठी अधिनस्त अादि जग्गाको प्रकार बारेमा एकिन गर्ने ।

  • अंशियार,हकवालामोहीको सम्वन्धमा बुझि स्पष्ट हुने ।

  • लिखतमा साक्षि राख्नु पर्ने अवस्थामा लिखत पारित गर्दा नै साक्षि राख्ने ।

  • घर/टहरा भएकोमा सो स्वामित्व हस्तान्तरण हुे भएमा लिखतमा खुलाउन पर्ने ।

  • लिखत रजिष्ट्रेशन भैसकेपछि स‌शोधन गर्न नमिल्ने हुँदा पारित हुनु अगावै स्वामित्व प्रप्त गर्नेले सो जग्गाको कानुनी हैसियत एकिन गर्ने ।

 


यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)