Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Panchthar
Panchthar

Works

मालपोत कार्यालयका मुख्य  कार्यहरु :

१. लिखत रजिष्ट्रेशन पास गर्ने ।

२. नामसारी गर्ने ।

३. दाखिल खारेज गर्ने ।

४. घर जग्गा रोक्का तथा फुकुवा गर्ने ।

५.  जग्गा र जग्गा धनिको विवरण शंसोधन गर्ने ।

६. फोटो टाँस तथा नागरिकता नम्वर कायम गर्ने ।

७. जग्गा धनिको तिन पुस्ते कायम गर्ने ।

८. घर कायम गर्ने ।

९. मोहीको हक नामसारी तथा मोहि लगत कट्टा गर्ने ।

१०. जग्गा धनि र मोही विच जग्गा बाँडफाट गर्ने ।

११. हदवन्दी छानविन गर्ने ।

१२. जग्गा धनि पुर्जा तथा श्रेस्ता र  पारित लिखत एवं मिशिलको प्रतिलिपी दिने ।

१३. जग्गा प्रशसन सम्वन्धि विविध कार्य गर्ने ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)